images
images

बढ्यो सुनको मूल्य , कतिमा हुँदैछ आजको कारोबार ?


  • 552
    SHARES
  • २०८० भाद्र १२ गते मंगलबार

    बढ्यो सुनको मूल्य , कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य १ लाख ११ हजार ७  सय रुपैयाँ कायम भएको छ । 

    सोमबार प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ११ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार १ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला  १ हजार ४ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo