images
images

घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 608
    SHARES
  • २०८० भाद्र १२ गते मंगलबार

    घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    मंगलबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ५२ पैसा कायम रहेको छ । सोमबार डलर १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ५४ पैसा मा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६५ रुपैयाँ ९८ र बिक्री दर १ सय ६६ रुपैयाँ ७३ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.92 132.52
     
    EUR (European Euro)
    1 142.62 143.27
     
    GBP (UK Pound Sterling)
    1 165.98 166.73
     
    CHF (Swiss Franc)
    1 149.31 149.99
     
    AUD (Australian Dollar)
    1 84.55 84.93
     
    CAD (Canadian Dollar)
    1 96.99 97.43
     
    SGD (Singapore Dollar)
    1 97.20 97.64
     
    JPY (Japanese Yen)
    10 9.00 9.04
     
    CNY (Chinese Yuan)
    1 18.09 18.17
     
    SAR (Saudi Arabian Riyal)
    1 35.16 35.32
     
    QAR (Qatari Riyal)
    1 36.19 36.36
     
    THB (Thai Baht)
    1 3.74 3.76
     
    AED (UAE Dirham)
    1 35.92 36.08
     
    MYR (Malaysian Ringgit)
    1 28.34 28.47
     
    KRW (South Korean Won)
    100 9.94 9.99
     
    SEK (Swedish Kroner)
    1 11.96 12.02
     
    DKK (Danish Kroner)
    1 19.14 19.22
     
    HKD (Hong Kong Dollar)
    1 16.82 16.89
     
    KWD (Kuwaity Dinar)
    1 427.59 429.53
     
    BHD (Bahrain Dinar)
    1 349.92 351.51


    images
    images

    Logo