images
images

सर्बोच्चले हेर्न भ्याएन पुर्व माओवादी नेताको मुद्दा


  • 402
    SHARES
  • २०७८ श्रावण १४ गते बिहीबार

    सर्बोच्चले हेर्न भ्याएन पुर्व माओवादी नेताको मुद्दा

    काठमाडौँ । सांसद पद पुर्नबहालीको माग गर्दै सर्बोच्चमा निबेदन दिन पुगेका पुर्ब माओवादी नेताको मुद्दा सर्बोच्चले आज हेर्न भ्याएन । टोप बहादुर रायमाझि, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीले दिएको मुद्दाको आज पहिलो सुनुवाई थियो । न्यायधिस दीपक कुमार कार्किको इजलासमा हुने सुनुवाई हेर्न नभ्याइने सुचिमा परेको हो ।

    माओवादी केन्द्र छाडेर एमालेमा गएपछि माआवादीले कारवाही गरेको थियो । माओवादीले गरेको कारवाहीलाई निर्वाचन आयोगले सदर गरेपछि सांसद पद मुक्त भएको थियो 


    images
    images

    Logo