images
images

श्रीलंकामा भेटियो संसारकै ठुलो नीलमणि


  • 688
    SHARES
  • २०७८ श्रावण १३ गते बुधबार

    श्रीलंकामा भेटियो संसारकै ठुलो नीलमणि

    काठमाडौँ । संसारकै ठुलो नीलमणि श्रीलंकामा भेटिएको छ । ईनार खन्ने क्रममा भेटिएको नीलमणिको अन्तराष्ट्रिय बजारमा मुल्य करिव १० करोड डलर रहेको छ । 
    रत्नापुरा क्षेत्रमा एकजना व्यापारिले इनार खन्न लगाउने क्रममा नीलमणि भेटिएको हो । श्रीलंकाको उक्त क्षेत्रमा रत्नहरु प्रसस्त रुपमा पाउने गरेको छ । 
    ५ सय १० किलोग्रामको रत्नलाई नीलमणि हो हैन भनेर पत्ता लगाउन करिव १ बर्ष लागेको बिज्ञहरुले बताएका छन् । 
    नीलमणि करिब ४ सय बर्ष पहिलाको हुनसक्ने बिज्ञहरुले अनुमान गरेको बिबिसिले जनाएको छ । 


    images
    images

    Logo