images
images

मन्त्रालयले गर्यो २४ जना उपसचिव तथा  ११ जना शाखा अधिकृतहरुको सरुवा, को कहाँ पुगे ?


  • 345
    SHARES
  • २०८० श्रावण १९ गते शुक्रबार

    मन्त्रालयले गर्यो २४ जना उपसचिव तथा  ११ जना शाखा अधिकृतहरुको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरुको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव तथा शाखा अधिकृतहरुको सरुवा गरेको हो । 

    मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव वेदराज फुयाँललाई नगराइन नगरपालिका धनुषा पठाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालयका काजीबहादुर विष्टलाई धनुषाकै विदेह नगरपालिकामा सरुवा गरिएको छ ।

    भूमि व्यवस्था मन्त्रालयकै देवीबहादुर भण्डारीलाई मिथिला बिहारी नगरपालिका धनुषामा, अनन्त कुमार बस्नेतलाई बरहथवा नगरपालिका सर्लाहीमा र योगेन्द्र दुलाललाई कटहरिया नगरपालिका रौतहटमा सरुवा गरिएको छ ।

    को कहाँ पुगे ?

    upasachib-1.jpg

    upasachib-2.jpg

    Shakha-Adhikrit_1.jpg


    images
    images

    Logo