काठमाडौं । जनता समाजवादी पार्टीमा उपेन्द्र यादवको पक्षमा दुई तिहाई मत देखिएको छ । सोमबार निर्वाचन आयोगमा भएको केन्द्रीय कार्यकारिणी सदस्यहरुको बैठकमा यादवको पक्षमा ३४ सदस्य देखिएका हुन् ।
कुल ५० सदस्यीय कार्यकारिणी समितिमा बाँकी १६ जना मात्रै महन्त ठाकुरको पक्षमा देखिएका छन् ।