images
images

काठमाडौंमा थप १० दिनका लागि निषेधाज्ञा, के के गर्न पाइँदैन ?


  • 709
    SHARES
  • २०७८ श्रावण १० गते आइतबार

    काठमाडौंमा थप १० दिनका लागि निषेधाज्ञा, के के गर्न पाइँदैन ?

    काठमाडौं । काठमाडौं उपत्यकामा ३ महिनादेखि लाग्दै आएको निषेधाज्ञा १० दिनका लागि थप भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले साउन २० गतेसम्म लागु हुनेगरी निषेधाज्ञाको अवधि थप गरेका हुन् । 

    nishedhagya.jpg

    nishedhagya-1.jpg

     


    images
    images

    Logo