images
images

सर्वोच्चले रोक्यो वायुसेवा निगमको निजीकरण


  • 345
    SHARES
  • २०७८ श्रावण १० गते आइतबार

    सर्वोच्चले रोक्यो वायुसेवा निगमको निजीकरण

    काठमाडौं । सर्वोच्च अदालतले वायुसेवा निगमको निजीकरण प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दुवै पक्षबीच छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने भन्दै वायुसेवा निगमको निजीकरण गर्नेसम्बन्धी कामलाई तत्काल स्थगित गरी तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको छ । 

    बायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने भनेपछि यतिबेला निगमका कर्मचारीहरु आन्दोलनमा छन् । यही क्रममा नेपालको लागि नेपाली पार्टीले सर्वोच्च अदालतमा निजीकरण विरुद्ध रिट दायर गरेको थियो । 


    images
    images

    Logo