काठमाडौं । काठमाडौं उपत्यका आसपासमा एकाबिहानै भुकम्पको धक्का महशुस गरिएको छ । बिहान ७ बजेर ६ मिनेट जाँदा भुकम्पको धक्का महशुस गरिएको हो ।
भुकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर ३.५ रेक्टरस्केलको भुकम्प गएको हो ।