images
images

सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष  पेश


  • 368
    SHARES
  • २०८० आषाढ ३१ गते आइतबार

    सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष  पेश

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८र७९ को प्रतिवेदन पेश गरिएको छ ।

    शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा राष्ट्रपति पौडेलसमक्ष प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सो प्रतिवेदन पेश गरेका हुन् ।
         
    नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।


    images
    images

    Logo