images
images

काठमाडौं उपत्यकामा ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि 


  • 315
    SHARES
  • २०७८ श्रावण ४ गते सोमबार

    काठमाडौं उपत्यकामा ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि 

    काठमाडौं ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

    जसमा  काठमाडौंमा ३३०, भक्तपुरमा ८८ र ललितपुरमा ५६ जना संक्रमित रहेका छन् । 

    योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ९५ पुगेको छ । 

    देशभर थप २४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  छ ।  

    त्यस्तै कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।

     


    images
    images

    Logo