images
images

सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ


  • 483
    SHARES
  • २०८० आषाढ २४ गते आइतबार

    सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

    काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।

    राउतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । राउतविरूद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो।

    राउत २०७८ पुस २१ मा सचिव भएका थिए। बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना गरेको प्रकरणमा राउतसहित थप ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

     


    images
    images

    Logo