images
images

२३ कम्पनी कालोसूचीमा पर्दै, कार्यालयले माग्यो स्पष्टीकरण


  • 368
    SHARES
  • २०८० आषाढ २४ गते आइतबार

    २३ कम्पनी कालोसूचीमा पर्दै, कार्यालयले माग्यो स्पष्टीकरण

    काठमाडौं ।  सार्वजािक खरिद अनुगमन कार्यलयले समयमा काम नसक्नी २३ वटा निर्माण कम्पनीलाई स्पष्टीकरण माग गरेको छ । 

    कार्यालयले यी कम्पनीहरुले विभिन्न योजनाको कार्यमा पटकपटक समय थप्दापनि समयमा काम नसकेकाले विभिन्न आयोजना कार्यालयहरुले २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा किन नराख्ने भनेर ७ दिनको स्पष्टीकरण माग गरेको हो । 

    अनुगमन कार्यालयले यी कम्पनीहरुलाई ७ दिनभित्र कालोसूचीमा नराख्नको लागि स्पष्टिकरण पेश गर्न माग गरेको छ। सातदिनभित्र स्पष्टिकरण पेश नगरे स्वतः यी कम्पनीहरु कालोसूचीमा जाने कार्यालयले जनाएको छ ।

    black-list.jpg


    images
    images

    Logo