काठमाडौं । पश्चिम नेपालमा भुकम्पको धक्का महशुस गरिएको छ । कर्णाली प्रदेश अन्तर्गत दैलेखको सिगौडी केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।