images
images

घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने सरकारले निर्णय


  • 318
    SHARES
  • २०८० आषाढ १९ गते मंगलबार

    घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने सरकारले निर्णय

    काठमाडौं । घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैंठकले काठमाडौँका प्रमुख जिल्ला अधिकारी उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । 

    साथै सो बैठक सहरी क्षेत्र यातायात व्यवस्थापन प्राधिकरणमा अर्को व्यवस्थापन नभएसम्म सहसचिव कुवेर नेपालीलाई जिम्मा दिने निर्णय गरेको हो । त्यस्तै, सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि विसं २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको निम्ति आदेश जारी गर्ने भएको छ । 


    images
    images

    Logo