काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लिएको विश्वासको मतसम्बन्धी छलफलमा सहभागी नभएका निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली मत विभाजनको बेला संसद छिरेका छन् ।
अत्यधिक आलोचनापछि ओली संसदमा प्रवेश गरेका हुन् ।