काठमाडौं । भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । पार्टी नेतृत्वको चरम गुटबन्दी र अराजनीतिक चरित्रका कारण आफूले राजीनामा दिनुपरेको रावलले बताए ।