images
images

नेपालमा थप एक हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि


  • 325
    SHARES
  • २०७८ श्रावण २ गते शनिबार

    नेपालमा थप एक हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप एक हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज  ६ हजार ८५८ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ३१० र तीन हजार २०८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६५ जनामा संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण २१ जनाको मृत्यु  भएको छ । 

    योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या नौ हजार ५२७ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ रहेको छ ।


    images
    images

    Logo