काठमाडौं । प्रदेश २ सरकारको पुनर्गठन भएको छ । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेशप्रमुख राजेश झाले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।
पुनर्गठित मन्त्रिपरिषदमा मुख्यमन्त्री, ५ जना मन्त्री र ३ जना राज्यमन्त्री रहेका छन् ।