images
images

कोरोना संक्रमणदर घट्दै, कति थपिए आज ?


  • 691
    SHARES
  • २०७८ जेठ २३ गते आइतबार

    कोरोना संक्रमणदर घट्दै, कति थपिए आज ?

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । 

    १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा  ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । 

    यही अवधिमा थप ६६३६ जना निको भएका छन् भने थप ९९ जनाको मृत्यु भएको छ ।

     


    images
    images

    Logo