images
images

काठमाडौंमा कोरोना संक्रमणदर बढ्दो, कति थपिए आज ?


  • 421
    SHARES
  • २०७८ जेठ २० गते बिहीबार

    काठमाडौंमा कोरोना संक्रमणदर बढ्दो, कति थपिए आज ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ५७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १६३० जना, भक्तपुरमा १२९ जना र ललितपुरमा २९८ जना कोरोना संक्रमित भेटिएका छन् ।

    बिहीबार देशभर थप ६८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ७५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।


    images
    images

    Logo