images
images

काठमाडौँ उपत्यकामा मात्र १५५८ जनामा कोरोना संक्रमण पुष्टि 


  • 828
    SHARES
  • २०७८ जेठ १८ गते मंगलबार

    काठमाडौँ उपत्यकामा मात्र १५५८ जनामा कोरोना संक्रमण पुष्टि 

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १०६० जना, भक्तपुरमा २१५ जना र ललितपुरमा २८३ जना कोरोना संक्रमित भेटिएका छन् ।

    मंगलबार देशभर थप ६०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ 

    त्यस्तै २४ घण्टामा ६८ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।


    images
    images

    Logo