काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासित गरेको छ।
उपेन्द्र यादव र बाबुराम भट्टराईसहितको समूहले उनीहरुसहित सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निस्कासित गरेका हुन् ।
उनीहरु वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारी गरिरँदा दुई पक्षबिच विवाद उत्पन्न भएको थियो।



