images
images

सरकारले तल्लो तहलाई छुट्यायो ३८६ अर्ब बजेट, कुन स्थानीय तहले कति पायो ? (सूचीसहित)


  • 1.3K
    SHARES
  • २०७८ जेठ १६ गते आइतबार

    सरकारले तल्लो तहलाई छुट्यायो ३८६ अर्ब बजेट, कुन स्थानीय तहले कति पायो ? (सूचीसहित)

    काठमाडौं । संघीय सरकारले प्रदेश तथा स्थानीय तहमा जाने अनुदान तथा वित्तीय हस्तान्तरणको विवरण सावर्जनिक गरेको छ । शनिबार ल्याइएको बजेट अन्तर्गत समानीकरण अनुदान, सशर्त अनुदान र विशेष अनुदान समेत गरी कुल ३ खर्ब ८६ अर्ब रुपैयाँ प्रदेश तथा स्थानीय तहमा पठाएको छ ।

    सो रकममध्ये प्रदेशलाई १ खर्ब ३ अर्ब रुपैयाँ तथा स्थानीय तहलाई २ खर्ब ८३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । हेर्नुहोस् विस्तृत विवरण


    images
    images

    Logo