images
images

काठमाडौंमा चितुवाको आक्रमणमा परी ५ जना छाइते


  • 488
    SHARES
  • २०७९ आषाढ ३० गते बिहीबार

    काठमाडौंमा चितुवाको आक्रमणमा परी ५ जना छाइते

    काठमाडौं । काठमाडौंमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् । नागार्जुन नगरपालिका–८ भीमढुङ्गामा बुधबार राति साढे एक बजे घरमा पसेर चितुवाले आक्रमण गर्दा ५ जना घाइते भएका हुन् ।

    भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।


    घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको शरीका विभिन्न ठाउँमा चोट लागेको ंप्रहरीले जनाएको छ  । 


    images
    images

    Logo