images
images

नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवाको लागि सिफारिस 


  • 473
    SHARES
  • २०७९ आषाढ २९ गते बुधबार

    नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवाको लागि सिफारिस 

    काठमाडौं । नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी)  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले ३६ डीएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।

    बढुवा सिफारिस उपर चित्त नवुझ्ने सशस्त्र प्रहरीका नायव उपरीक्षकहरुले ऐ. नियमवली नियम ५५ बमोजिम  बढीमा ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् । 


    images
    images

    Logo