images
images

भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी


  • 306
    SHARES
  • २०७९ आषाढ २९ गते बुधबार

    भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी

    काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा रहेको  ह्वील चेयरको गोदाममा आगलागी भएको छ । गोदाममा आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको प्रहरीले जनाएको छ । 

    आगलागी नियन्त्रणमा लिनको लागि ललितपुर महानगरबाट पनि दमकल बोलाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । 

    त्यहाँ आगलागी कसरी भयो भन्ने कुराको खुल्न सकेको छैन । 


    images
    images

    Logo