images
images

राष्ट्रपतिले देश छाेडेर भागेपछि श्रीलंकामा संकटकाल घोषणा 


  • 434
    SHARES
  • २०७९ आषाढ २९ गते बुधबार

    राष्ट्रपतिले देश छाेडेर भागेपछि श्रीलंकामा संकटकाल घोषणा 

    काठमाडौं । श्रीलंकामा संकटकाल घोषणा गरिएको छ। श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमसिंघेले संकटकाल घोषणा गरेका हुन् । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश समेत जारी गरेको छ ।

    मंगलबार राति राष्ट्रपति राजापक्ष सेनाको जहाजमार्फत मालदिभ्सको राजधानीमा पुगेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेका हुन् ।
     


    images
    images

    Logo