images
images

उपसभामुखको निर्वाचन असार ३१ गते हुने


  • 395
    SHARES
  • २०७९ आषाढ २९ गते बुधबार

    उपसभामुखको निर्वाचन असार ३१ गते हुने

    काठमाडौं । उपसभामुख निर्वाचन असार ३१ गते शुक्रबार हुने भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले उपसभामुख पदको निर्वाचनका लागि सो दिनका लागि मिति तोकेका हुन् । दुई दिन भित्रै उपसभामुखको निर्वाचन गर्ने सभामुखको तयारी अनुसार शुक्रबार निर्वाचन हुने भएको हो।

    नेकपा एमालेबाट उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघमा राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहेको थियो । साे रिक्त रहेको पदका लागि ३१ गते शुक्रबार हुने भएको हाे । 


    images
    images

    Logo