images
images

रिक्त रहेको उपसभामुख पदका लागि निर्वाचनको मिति तोकिँदै


  • 428
    SHARES
  • २०७९ आषाढ २९ गते बुधबार

    रिक्त रहेको उपसभामुख पदका लागि निर्वाचनको मिति तोकिँदै

    काठमाडौं । लामो समयदेखि रिक्त रहेको उपसभामुख पदका लागि निर्वाचनको मिति आज तय हुने भएको छ । 

    आज बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने कार्यसूची रहेको छ ।

    नेकपा एमालेबाट उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघमा राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहेको छ।

    parliament_tmMFG2owyq.webp


    images
    images

    Logo