images
images

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले गरे मर्जरको लागि सहमति


  • 320
    SHARES
  • २०७९ आषाढ २७ गते सोमबार

    सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले गरे मर्जरको लागि सहमति

    काठमाडौं ।  सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने सहमति गरेका छन् ।जसको लागि उनीहरुले असार २७ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेका हुन् ।

    उक्त समझदारी पत्रमा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सको तर्फवाट अध्यक्ष सुरेशलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।असार २७ गतेदुबै कम्पनीको सञ्चालक समितिले मर्जरमा जाने निर्णय गरेका हुन् । दुई इन्स्योरेन्स मर्जपछि १ः१ को अनुपातमै स्वाप रेसियो हुने गरी सम्झौता भएको छ ।

    दुई कम्पनीका मर्जर भएपछि बन्ने इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । 


    images
    images

    Logo