images
images

फेरि बढ्यो सार्वजनिक यातायातको भाडादर, कुन रुटको कति ?


  • 527
    SHARES
  • २०७९ आषाढ २७ गते सोमबार

    फेरि बढ्यो सार्वजनिक यातायातको भाडादर, कुन रुटको कति ?

    काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले सोमवार सुचना जारी गर्दै यात्रुवाहन सवारी, मालवाहन सवारी यातायातको भाडा बढाएको हो । 

    विभागले आजदेखि नै लागु हुने गरि दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ । 

    सरकारले पेटोलियम पर्दाथको मुल्य बृद्धि गरेपछि यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । मुल्य समायोजन गरेसँगै यात्रुवाहन सवारी भाडा १.७९ प्रतिशतले वृद्धि गरेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहन सवारी भाडा २.३४ प्रतिशतले वृद्धि गरेको छ । यस्तै, तराई बाटोमा सञ्चालन हुने मालवाहन सवारीको भाडा २.६ प्रतिशतले वृद्धि गरेको छ । 

    कुन रुटको कति ?


    images
    images

    Logo