images
images

राष्ट्रपतिद्धारा दुई देशका लागि राजदुत नियुक्त


  • 583
    SHARES
  • २०७९ आषाढ २७ गते सोमबार

    राष्ट्रपतिद्धारा दुई देशका लागि राजदुत नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीले २ देशको लागि राजदुत नियुक्त गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले इजिप्टका लागि  सुशिलकुमार लम्साल र अस्ट्रियाका लागि भरतकुमार रेग्मीलाई राजदुतामा नियुक्त गरेकी हुन् । रेग्मी संयुक्त राष्ट्र सङ्घ कार्यालय, भियनाको नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त भएका छन् । 

    उनीहरुलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम २ देशको लार्गि नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरेको हो । 

     


    images
    images

    Logo