images
images

घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 826
    SHARES
  • २०७९ आषाढ २७ गते सोमबार

    घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । सोमवार छापावाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । 

    आइतवार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमवार प्रतितोला १ सय रुपैयाँले घठेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारेबार भएको छ भने चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo