images
images

कालो सूचीमा पर्ने व्यापारीको संख्या १८० प्रतिशतले बढ्यो


  • 442
    SHARES
  • २०७९ आषाढ २६ गते आइतबार

    कालो सूचीमा पर्ने व्यापारीको संख्या १८० प्रतिशतले बढ्यो

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज तोकिएको समयमै भुक्तानी नगरेका कारण कालो सूचीमा पर्ने व्यापारीको संख्या १ सय ८० प्रतिशतले बढेको छ । 

    कर्जा सूचना केन्द्रका अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आवमा कालो सूचीमा पर्नेको संख्या सो परिणममा बढेको हो । चालू आर्थिक वर्षको असारसम्ममा कालो सूचीमा पर्नेको संख्या १३ हजार ६ सय ४८ पुगेको छ । 

    केन्द्रका अनुसार व्यक्ति, व्यापारिक फर्म, उद्योगसमेत गत आर्थिक वर्ष २०७७/७८ मा जम्मा ४ हजार ८ सय ८२ कालोसूचीमा परेका थिए ।  
     


    images
    images

    Logo