images
images

सुनचाँदीको मुल्यमा वृद्धि, कति छ आजको बजार भाउ ? 


  • 472
    SHARES
  • २०७९ आषाढ २६ गते आइतबार

    सुनचाँदीको मुल्यमा वृद्धि, कति छ आजको बजार भाउ ? 

    काठमाडौं ।  आज सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्यमा १० रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo