images
images

सशस्त्र प्रहरीका ८९ जना सई र वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस 


  • 434
    SHARES
  • २०७९ आषाढ २६ गते आइतबार

    सशस्त्र प्रहरीका ८९ जना सई र वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस 

    काठमाडौं । सशस्त्र प्रहरीका ८९ जना सशस्त्र नायव प्रहरी निरीक्षक (सई) र सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)  लाई सशस्त्र प्रहरीमा निरीक्षक ( इन्स्पेक्टर) बढुवाका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले ८९ जना सई र वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो । 

    आज बसेको बढुवा समितीको बैठकले प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम उनीहरूको बढुवामा सिफारिस  गरिएको हो । बढुवामा  सिफारिस हुनेका सूची निम्नअनुसार छन् ।


    images
    images

    Logo