images
images

नेपाल प्रहरीका ४ एसपी एसएसपीमा बढुवाको लागि सिफारिस 


  • 484
    SHARES
  • २०७९ आषाढ २५ गते शनिबार

    नेपाल प्रहरीका ४ एसपी एसएसपीमा बढुवाको लागि सिफारिस 

    काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी)  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

    शनिबार बसेको बढुवा समितिको बैठकले ४ एसपीलाई एसएसपीमा मा बढुवाको लागि सिफारिस गरेका हो । बुढवा हुनेमा सुरज राना, दीपा न्हुच्छे प्रधान, अमिन कुमार श्रेष्ठ र दिनेश के.सी रहेका छन् । 

    उक्त बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, चिकित्सकतर्फ ३ जना र प्राविधिक प्रहरी समूह, मेकानिकल ईन्जिनियरिङ्ग तथा सवारीतर्फका १ जनासहित ४ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरेको हो । 

    medical_ssp20790325_page-00011657372325.jpg

    mt-ssp20790325_page-00011657372461.jpg

     

     


    images
    images

    Logo