images
images

बाजुराको बुढीगंगा नगरपालिकामा एमालेको अग्रता, कस्को कति ?


  • 918
    SHARES
  • २०७९ आषाढ २४ गते शुक्रबार

    बाजुराको बुढीगंगा नगरपालिकामा एमालेको अग्रता, कस्को कति ?

    काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता बढाउदै लगेका छन् । १ हजार मतगणना हुँदा एमालेका उम्मेदवार रामबहादुर बानियाँले ६ सय २० मत प्राप्त गरेका छन् भने र उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार रंगबहादुर खातीले ५ सय १६ मत पाएका छन् । उपप्रमुखमा पनि एमालेकै माया कुँवरले अग्रता लिएकी छन् । उनले ६ सय १५ मत पाउदा कांग्रेसकी रिता शाहीले ५ सय २८ मत पाएकी छन् ।

    बुढीगंगा नगरपालिकामा १० वटा वडा रहेको छ जसमा अहिले वडा नम्बर १ र १० नम्बरको गणना भइरहेको छ । १३ हजार ६ सय ५९ मत कुल मतदाता रहेको बुढीगंगामा ९ हजार १ सय २८ खसेको  थियो । 

     


    images
    images

    Logo