images
images

ललितपुरका मेयर महर्जनलाई कोरोना संक्रमण 


  • 337
    SHARES
  • २०७९ आषाढ २४ गते शुक्रबार

    ललितपुरका मेयर महर्जनलाई कोरोना संक्रमण 

    काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई संक्रमण पुष्टि भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । 

    उनले घरमै स्वास्थ्यलाभ गरिरहेको र अवस्था सामान्य रहेको समेत प्रवक्ता महर्जनले बताए । 


    images
    images

    Logo