images
images

बजेटमा पत्रकारलाई आकर्षक व्यवस्था : निःशुल्क उपचार, रोजगारी गुमे लेखनवृत्ति


  • 617
    SHARES
  • २०७८ जेठ १५ गते शनिबार

    बजेटमा पत्रकारलाई आकर्षक व्यवस्था : निःशुल्क उपचार, रोजगारी गुमे लेखनवृत्ति

    काठमाडौं । आगामी आर्थिक वर्षदेखि पत्रकारहरुले निःशुल्क उपचार पाउने भएका छन् । नेपाल पत्रकार महासंघमा सदस्य रहेका श्रमजीवी पत्रकारहरुले प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रका आधारमा निःशुल्क रुपमा उपचार गरिने व्यवस्था मिलाइने भएको हो । 

    सरकारले पत्रकारले गर्ने ७ लाख बराबरको दुर्घटना बीमाको ५० प्रतिशत खर्च समेत व्यहोर्ने व्यवस्था गरेको छ । 

    त्यस्तै, कोभिड–१९ का को कारण बन्द भएका सञ्चारगृहलाई अब पुनकर्जा र व्यवसायिक निरन्तरता कर्जाको दायरामा समावेश गरिएको छ । यो समयमा रोजगारी गुमाएका पत्रकाले लेखनवृत्ति पाउनेछन् । 


    images
    images

    Logo