images
images

ङादी ग्रुप पावरको शेयर मुल्य समायोजन, यस्तो छ समायोजित मुल्य ? 


  • 1.2K
    SHARES
  • २०७९ आषाढ १९ गते आइतबार

    ङादी ग्रुप पावरको शेयर मुल्य समायोजन, यस्तो छ समायोजित मुल्य ? 

    काठमाडौं । ङादी ग्रुप पावरको शेयर मुल्य समायोजन भएको छ । कम्पनीको १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रयोजनको लागि आइतबार नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय ६३ दशमलव ६० रुपैयाँ कायम भएको छ  ।  आइतबार यस कम्पनीको अन्तिम कारोवार ५ सय ९ रुपैयाँमा भएको थियो । 


    images
    images

    Logo