images
images

हकप्रद निष्काशनका लागि बरुण हाइड्रोपावरले तोक्यो बुक क्लोजको मिति


  • 458
    SHARES
  • २०७९ आषाढ १९ गते आइतबार

    हकप्रद निष्काशनका लागि बरुण हाइड्रोपावरले तोक्यो बुक क्लोजको मिति

    काठमाडौं । बरुण हाइड्रापावर लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि  बुकक्लोज मिति तोकेको छ। कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नको लागि  साउन २ गते  बुकक्लोज गर्न लागेको हो । 

    यस अनुसार साउन १ गतेसम्म कारोबार भएका शेयरधनीहरुले सो कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

    कम्पनीले हाल कायम चुक्ता पूँजी २६ करोड ७९ लाख बराबरको प्रतिशेयर १ सय अंकित दरमा १ कित्ता साधारण शेयर बराबर अर्को नयाँ १ कित्ता शेयरको अनुपातमा २६ लाख ७९ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ।


    images
    images

    Logo