images
images

आदर्श लघुवित्तको शेयर रजिष्टारमा बीओके क्यापिटल नियुक्त


  • 280
    SHARES
  • २०७९ आषाढ १९ गते आइतबार

    आदर्श लघुवित्तको शेयर रजिष्टारमा बीओके क्यापिटल नियुक्त

    काठमाडौं । आदर्श लघुवित्तको शेयर रजिष्टारमा बीओके क्यापिटल नियुक्त भएको छ । कम्पनीले आइतबार सुचना जारि गर्दै सो निर्णय गरेको हो । 

    शेयर रजिष्टार सम्बन्धि सम्पुर्ण कार्य गर्नको लागि आदर्श लघुवित्त र बीओके क्यापिटल बिच सम्झौता भएको छ । 

    शेयर रजिष्टारको रुपमा  बीओके क्यापिटलले आदर्श लघुवित्तको  धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ  ।


    images
    images

    Logo