images
images

साताको अन्तिम दिन ८ अंकले घट्यो नेप्से, १ अर्ब ४५ करोडको कारोबार 


  • 323
    SHARES
  • २०७९ आषाढ १७ गते शुक्रबार

    साताको अन्तिम दिन ८ अंकले घट्यो नेप्से, १ अर्ब ४५ करोडको कारोबार 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.८७ अंकले घटेर २ हजार २८ मा पुगेको छ । शुक्रबार कारोवारमा आएका २ सय २१ कम्पनीको १ अर्ब ४५ करोड रुपैयाँ बराबरको ३६ लाख ६३ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज ६२ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय २६ कम्पनीको शेयर मुल्य घटेको छ । आज सवैभन्दा शिव्म सिमेन्टको कारोवार भएको छ । यस कम्पनीको ५ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । त्यस्तै, एशियन लाइफ इस्योरेन्सको ५ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ ।

    नेपाल पुनर्बीमाको ४ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज २ कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ । सर्किट लाग्नेमा आधिँखोला लघुवित्त र सिवाईसी लघुवित्त रहेका छन् । 


    images
    images

    Logo