images
images

जीवन विकास लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 711
    SHARES
  • २०७९ आषाढ १७ गते शुक्रबार

    जीवन विकास लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । जीवन विकास लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । शुक्रबार लघुवित्तको ७० प्रतिशत बोनस शेयर बराबरको ४२ लाख ५८ हजार ८ सय कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सुचीकरणसँगै सो शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 

     

     


    images
    images

    Logo