images
images

नेप्सेले हटायो एओएन सम्बन्धी व्यवस्था


  • 344
    SHARES
  • २०७९ आषाढ १६ गते बिहीबार

    नेप्सेले हटायो एओएन सम्बन्धी व्यवस्था

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिक्री तर्फको एओएन सम्बन्धी व्यवस्था हटाएको छ । नेप्सेले असार १९ गते आइतबारदेखि लागू हुने गरी एओएन सम्बन्धी व्यवस्था हटाउने निर्णय गरेको हो ।

    नेपाल धितोपत्र बार्डको निर्देशन अनुसार नेप्सले धितोपत्र कारोबार बिक्री तर्फ एओएन सम्बन्धी व्यवस्था हटाउने निर्णय गरेको नेप्सेले जनाएको छ ।

    लगानीकर्ताहरूको माग पुरा गर्नको लागि सो व्यवस्था हटाउने निर्णय भएको हो ।


    images
    images

    Logo