images
images

सान्जेन जलविद्युतले पायो आईपीओ निष्काशनको लागि बोर्डको अनुमति 


  • 346
    SHARES
  • २०७९ आषाढ ९ गते बिहीबार

    सान्जेन जलविद्युतले पायो आईपीओ निष्काशनको लागि बोर्डको अनुमति 

    काठमाडौं । सान्जेन जलविद्युतले पायो आईपीओ निष्काशनको लागि धितोपत्र बोडबाट अनुमति पाएको छ । बोर्डले उक्त जलविद्युतलाई आइपीओ असार ९ गते  अनुमति दिएको हो । 

    बोर्डको अनुमति पाएसगैँ कम्पनीेले आयोजना प्रभावित क्षेत्रको लागि ३६ करोड ५० लाख रुपैयाँ ३६ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने छ । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिटिजन इन्भेष्मेन्ट रहेको छ ।    

     


    images
    images

    Logo