images
images

बैंकिङ सिस्टमबाट लिएको पैसा फिर्ता गर्नुपर्छ, त्यो रिस्क तपाइँहरुको हो : गभर्नर


  • 659
    SHARES
  • २०७९ आषाढ ८ गते बुधबार

    बैंकिङ सिस्टमबाट लिएको पैसा फिर्ता गर्नुपर्छ, त्यो रिस्क तपाइँहरुको हो : गभर्नर

    काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋण लिने व्यक्तिले भुक्तानी समेत गर्नुपर्ने बताएका छन् । ऋण मात्रै लिइराख्ने प्रवृत्तिका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्दै ऋण भुक्तानी गरेर अर्थतन्त्रलाई निकास दिनुपर्ने उनले बताएका हुन् । 

    विगत ४ वर्षमा मात्रै बैंकिङ क्षेत्रमा १०७ प्रतिशत ऋणको वृद्धि भएको भन्दै गभर्नर अधिकारीले त्यो पैसा कहाँ गयो भन्दै प्रश्न समेत गरेका छन् । ‘यो सबै पैसा कहाँ गयो ? तपाइँहरु निजी क्षेत्रमै कयो होला कुनै न कुनै रुपले,’ गभर्नर अधिकारीले भने, ‘तपाइँहरुले लिएको ऋण बैंकिङ सिस्टमलाई फिर्ता गर्नुपर्छ । त्यो रिस्क तपाइँहरुको हो, त्यो दिन अर्थतन्त्र दुष्चक्रबाट बाहिर आउँछ ।’


    images
    images

    Logo