images
images

जानकी फाइनान्सको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 324
    SHARES
  • २०७९ आषाढ ८ गते बुधबार

    जानकी फाइनान्सको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । जानकी फाइनान्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार फाइनान्सको १५ प्रतिशत बोनस शेयर बराबरको ९ लाख ६ सय ७१  कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सुचीकरणसँगै सो शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images
    images

    Logo